मुख्य सामग्रीमा जानुहोस्
https://tronixspace.com/

Top stories

मुख्य समाचार

सबै हेर्नुहोस्
नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब नाघ्यो, जीडीपीको ४५.५९ प्रतिशत

अर्थ/वाणिज्य

2 दिन अगाडि

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब नाघ्यो, जीडीपीको ४५.५९ प्रतिशत

नेपालको सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड पुगेको छ, जो जीडीपीको ४५.५९ प्रतिशत हो। तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ऋण लियो।

दृष्टि टाइम्स संवाददाता

Latest updates

ताजा अपडेट

सबै हेर्नुहोस्

Time

विषय

Story

  1. 2 दिन अगाडि

    अर्थ/वाणिज्य

    नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब नाघ्यो, जीडीपीको ४५.५९ प्रतिशत
    नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब नाघ्यो, जीडीपीको ४५.५९ प्रतिशत
  2. अक्टोबर १८

    खेलकुद

    hh
    hh
  3. अक्टोबर १

    विज्ञान र प्रविधि

    राहदानी विभाग सर्भर डाउन: इन्टरनेट समस्याले सेवा प्रभावित
    राहदानी विभाग सर्भर डाउन: इन्टरनेट समस्याले सेवा प्रभावित
सबै ताजा अपडेट

ब्लग / विचार

सबै हेर्नुहोस् →
keyboard
रास्वपा सभापति रवि लामिछाने तीनदिने तीर्थयात्राका लागि भारत प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीमतीसहित तीनदिने निजी तीर्थयात्राका लागि भारत प्रस्थान गरेका छन्। उनले कैंची धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम राखेका छन्।

रास्वपा सभापति रवि लामिछाने तीनदिने तीर्थयात्राका लागि भारत प्रस्थान
‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ — अर्थमन्त्री वाग्ले

अर्थ/वाणिज्य

सबै हेर्नुहोस्
विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताउँदै निर्माण प्रक्रिया पारदर्शी, सहभागितामूलक र विद्यार्थीमैत्री बनाइने प्रतिबद्धता जनाए।

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल
विज्ञापन / Advertisement
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल: २४सै घण्टा विशेषज्ञ सेवाको ११ बुँदे माग

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल, गोठगाउँलाई सुविधासम्पन्न र नागरिकमैत्री बनाउन स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले उपकुलपति प्रा. डा. सुजन बाबु मरहट्टासमक्ष ११ बुँदे मागपत्र बुझाएको छ।

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल: २४सै घण्टा विशेषज्ञ सेवाको ११ बुँदे माग

विज्ञान र प्रविधि

सबै हेर्नुहोस्
राहदानी विभाग सर्भर डाउन: इन्टरनेट समस्याले सेवा प्रभावित

त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ । इन्टरनेट समस्याका कारण बायोमेट्रिक लगायतका काम प्रभावित भए पनि अफलाइन काम भइरहेको छ ।

राहदानी विभाग सर्भर डाउन: इन्टरनेट समस्याले सेवा प्रभावित

कानून र अपराध

सबै हेर्नुहोस्
सेयर बजार बन्द: डेटा हबमा र्‍यान्समवेयर आक्रमण, नेप्सेको कारोबार स्थगित

काठमाडौं — डेटा हब प्रालिको डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार, असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको छ। यही डेटा सेन्टरमा सर्भर राखेका ७२ ब्रोकर कम्पनीको प्रणाली चल्न नसकेपछि सेयर बजार बन्द भएको हो। मंगलबार बजार खुल्ने कि नखुल्ने भन्ने टुंगो अझै लागेको छैन।

डेटा हबमा र्‍यान्समवेयर आक्रमण, नेप्सेको कारोबार स्थगित
विज्ञापन / Advertisement
hh

hh

hh
अर्घाखाँची पहिरो जोखिम : सन्धिखर्कमा २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भोजुङ्गेका पहिरोको जोखिममा रहेका २१ घरधुरीका ७१ जनालाई जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका र रेडक्रसको समन्वयमा खाँचीकोटको चन्द्रप्रभा नजिकैको बहुउद्देश्य भवनमा सारिएको छ।

अर्घाखाँची पहिरो जोखिम : सन्धिखर्कमा २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

Browse by province

प्रदेश अनुसार समाचार