Breaking
अर्थ/वाणिज्य
नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब नाघ्यो, जीडीपीको ४५.५९ प्रतिशत
नेपालको सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड पुगेको छ, जो जीडीपीको ४५.५९ प्रतिशत हो। तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ऋण लियो।
दृष्टि टाइम्स संवाददाता
3 दिन अगाडि