स्वास्थ्य
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल: २४सै घण्टा विशेषज्ञ सेवाको ११ बुँदे माग
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल, गोठगाउँलाई सुविधासम्पन्न र नागरिकमैत्री बनाउन स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले उपकुलपति प्रा. डा. सुजन बाबु मरहट्टासमक्ष ११ बुँदे मागपत्र बुझाएको छ।
दृष्टि टाइम्स संवाददाता
अक्टोबर ८