मुख्य सामग्रीमा जानुहोस्

सुदूरपश्चिम प्रदेश

प्रदेश नं. 7 · राजधानी: गोदावरी

रास्वपा सभापति रवि लामिछाने तीनदिने तीर्थयात्राका लागि भारत प्रस्थान

Breaking

राजनीति

रास्वपा सभापति रवि लामिछाने तीनदिने तीर्थयात्राका लागि भारत प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीमतीसहित तीनदिने निजी तीर्थयात्राका लागि भारत प्रस्थान गरेका छन्। उनले कैंची धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम राखेका छन्।

दृष्टि टाइम्स संवाददाता

अक्टोबर २३