जीवनशैली
अर्घाखाँची पहिरो जोखिम : सन्धिखर्कमा २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भोजुङ्गेका पहिरोको जोखिममा रहेका २१ घरधुरीका ७१ जनालाई जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका र रेडक्रसको समन्वयमा खाँचीकोटको चन्द्रप्रभा नजिकैको बहुउद्देश्य भवनमा सारिएको छ।
दृष्टि टाइम्स संवाददाता
सेप्टेम्बर २६