Breaking
कानून र अपराध
सेयर बजार बन्द: डेटा हबमा र्यान्समवेयर आक्रमण, नेप्सेको कारोबार स्थगित
काठमाडौं — डेटा हब प्रालिको डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार, असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको छ। यही डेटा सेन्टरमा सर्भर राखेका ७२ ब्रोकर कम्पनीको प्रणाली चल्न नसकेपछि सेयर बजार बन्द भएको हो। मंगलबार बजार खुल्ने कि नखुल्ने भन्ने टुंगो अझै लागेको छैन।
दृष्टि टाइम्स संवाददाता
सेप्टेम्बर २१