मुख्य सामग्रीमा जानुहोस्

पर्यटन

काठमाडौं उपत्यकालाई ‘स्मा

काठमाडौं उपत्यकालाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअनुरुप सार्वजनिक यातायातमा प्रविधिमैत्री भुक्तानी व्यवस्था भित्र्याइएको हो। फिनटेक इन्टरनेसनल (FinTech International) तथा उपत्यकाका विभिन्न यातायात व्यवसायी समितिहरूको सहकार्यमा बसहरूमा NFC आधारित स्मार्ट कार्ड, अफलाइन QR प्रणाली र भ्यालिडेटर मेसिन (Validator Machine) जडान गर्न थालिएको छ।

दृष्टि टाइम्स संवाददाता

18 घण्टा अगाडि

काठमाडौं उपत्यकालाई ‘स्मा

काठमाडौं उपत्यकालाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअनुरुप सार्वजनिक यातायातमा प्रविधिमैत्री भुक्तानी व्यवस्था भित्र्याइएको हो। फिनटेक इन्टरनेसनल (FinTech International) तथा उपत्यकाका विभिन्न यातायात व्यवसायी समितिहरूको सहकार्यमा बसहरूमा NFC आधारित स्मार्ट कार्ड, अफलाइन QR प्रणालीभ्यालिडेटर मेसिन (Validator Machine) जडान गर्न थालिएको छ।

सम्बन्धित समाचार

keyboard

ट्रेन्डिङ

01

02

कानून र अपराध

काठमाडौंमा सार्वजनिक यातायातमा नयाँ डिजिटल भुक्तानी प्रणाली लागू