मुख्य सामग्रीमा जानुहोस्

कानून र अपराध

काठमाडौंमा सार्वजनिक यातायातमा नयाँ डिजिटल भुक्तानी प्रणाली लागू

छलफलका सहभागी अधिकांश सांसदहरूले प्रधानमन्त्रीले युवा सांसदहरूको प्रस्तुति फरक हुनुपर्छ भन्ने आग्रह गरेको कान्तिपुरसँगको कुराकानीमा बताए । ‘सदनमा प्रश्न मात्रै उठ्यो, युवा सांसदहरूबाट प्रश्नको समाधानको आइडिया आएन भन्ने कुरा

दृष्टि टाइम्स संवाददाता

18 घण्टा अगाडि

काठमाडौंमा सार्वजनिक यातायातमा नयाँ डिजिटल भुक्तानी प्रणाली लागू

छलफलका सहभागी अधिकांश सांसदहरूले प्रधानमन्त्रीले युवा सांसदहरूको प्रस्तुति फरक हुनुपर्छ भन्ने आग्रह गरेको कान्तिपुरसँगको कुराकानीमा बताए । ‘सदनमा प्रश्न मात्रै उठ्यो, युवा सांसदहरूबाट प्रश्नको समाधानको आइडिया आएन भन्ने कुरा प्रधानमन्त्रीको थियो । प्रश्न मात्रैले गर्दा सरकारलाई गाह्रो भएको छ भन्ने उहाँको कुरा थियो,’ रास्वपाका सांसदहरूले भने, ‘तपाईंहरू सदनमा समाधानमुखी भएर जानुपर्छ भन्नुभयो । सदनमा भएका गतिविधि चासोका साथ हेरिरहेको छु, बढी आइडियाभन्दा पनि प्रश्न उठ्दो रहेछ, सदन भनेको प्रश्न गर्ने ठाउँ मात्रै होइन, समाधान दिने र सुधार गर्ने ठाउँ हो भन्नुभयो ।’

#breaking news

keyboard

ट्रेन्डिङ

01

02

कानून र अपराध

काठमाडौंमा सार्वजनिक यातायातमा नयाँ डिजिटल भुक्तानी प्रणाली लागू