भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या
ठमाडौँ — संसद्मा जेन-जी उमेर समूहका युवा सांसद र ६० वर्ष उमेर कटेका सांसदको प्रस्तुतिबीच भिन्नता नभएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहले चासो व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित ३० वर्षमुनिका केही सांसदहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री शाहले युवा सांसदले सरकारमाथि प्रश्न मात्रै उठाउने नभई समाधानका उपाय पनि अगाडि सार्नुपर्ने बताएका हुन् ।
सांसदहरूले दिने अभिव्यक्तिलाई गहन ढंगले नियालिरहेको जानकारी गराउँदै प्रधानमन्त्री शाहले आगामी दिनमा फरक रूपमा प्रस्तुत हुन भनेका हुन् । रास्वपाका ३० वर्षमुनिका केही सांसदहरूसँग कुरा गर्दै प्रधानमन्त्री शाहले संसद्बाट प्रश्न मात्रै उठ्दा र समाधानका उपाय नसुझाइँदा सरकारलाई गाह्रो भएको बताएका थिए ।
छलफलका सहभागी अधिकांश सांसदहरूले प्रधानमन्त्रीले युवा सांसदहरूको प्रस्तुति फरक हुनुपर्छ भन्ने आग्रह गरेको कान्तिपुरसँगको कुराकानीमा बताए । ‘सदनमा प्रश्न मात्रै उठ्यो, युवा सांसदहरूबाट प्रश्नको समाधानको आइडिया आएन भन्ने कुरा प्रधानमन्त्रीको थियो । प्रश्न मात्रैले गर्दा सरकारलाई गाह्रो भएको छ भन्ने उहाँको कुरा थियो,’ रास्वपाका सांसदहरूले भने, ‘तपाईंहरू सदनमा समाधानमुखी भएर जानुपर्छ भन्नुभयो । सदनमा भएका गतिविधि चासोका साथ हेरिरहेको छु, बढी आइडियाभन्दा पनि प्रश्न उठ्दो रहेछ, सदन भनेको प्रश्न गर्ने ठाउँ मात्रै होइन, समाधान दिने र सुधार गर्ने ठाउँ हो भन्नुभयो ।’

छलफलका सहभागी अधिकांश सांसदहरूले प्रधानमन्त्रीले युवा सांसदहरूको प्रस्तुति फरक हुनुपर्छ भन्ने आग्रह गरेको कान्तिपुरसँगको कुराकानीमा बताए । ‘सदनमा प्रश्न मात्रै उठ्यो, युवा सांसदहरूबाट प्रश्नको समाधानको आइडिया आएन भन्ने कुरा प्रधानमन्त्रीको थियो । प्रश्न मात्रैले गर्दा सरकारलाई गाह्रो भएको छ भन्ने उहाँको कुरा थियो,’ रास्वपाका सांसदहरूले भने, ‘तपाईंहरू सदनमा समाधानमुखी भएर जानुपर्छ भन्नुभयो । सदनमा भएका गतिविधि चासोका साथ हेरिरहेको छु, बढी आइडियाभन्दा पनि प्रश्न उठ्दो रहेछ, सदन भनेको प्रश्न गर्ने ठाउँ मात्रै होइन, समाधान दिने र सुधार गर्ने ठाउँ हो भन्नुभयो ।’ ६२६ पुग्यो, करिब २ हजार ४ सय अझै बेपत्ता